२०८३ लाई दुखदायी तर आवश्यक ‘सर्जरी’ को वर्ष बनाउने रास्वपा सभापति रविको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ को शुभकामना दिँदै सामान्य राजनीतिक भाषणभन्दा फरक, कठोर र यथार्थवादी सन्देश दिएका छन् । उनले सामाजिक सञ्जालमा “खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् । हाम्रो तर्फबाट धेरै शुभकामना ।” भन्दै पोष्ट्याएका छन् । यो सन्देश सभापति लामिछानेको साधारण शुभकामना…

Logo