काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दिउँसो २ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । काठमाडौं उपत्यकाका नदी किनारका अव्यवस्थित सुकुमवासी बस्तीमा शनिबारदेखि नै डोजर अभियान तीव्र रूपमा चलेको संवेदनशील समयमा यो बैठक बोलाइएको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डासँगै सुकुमवासी बसोबास व्यवस्थापनको विषयमा समेत गहन छलफल हुने बताइएको छ । प्रधानमन्त्री बालेनको…