प्रधानमन्त्री बालेनको ऐतिहासिक क्रमभंगता [भिडियो]

काठमाडाैं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सत्ता सम्हालेको एक हप्ता पुगेको छ । यस छोटो अवधिमै उनको कार्यशैली नेपालका परम्परागत प्रधानमन्त्रीहरूको शैलीसँग स्पष्ट रूपमा भिन्न देखिन थालेको छ । प्रधानमन्त्रीको रूपमा उनका शुरुवाती दिनहरू केवल प्रशासनिक गतिविधिमा मात्र सीमित छैनन्, धेरै क्षेत्रमा उनले परिवर्तन ल्याउने छनक दिएका…

Logo