संविधान संशोधन कार्यदलको ५४ बुँदाको प्रस्ताव : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिदेखि न्यायाधीशको पुनर्नियुक्तिसम्म

काठमाडौं । संविधान संशोधन बहसपत्र निर्माणका लागि गठित कार्यदलले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विदेशमा रहेका नेपालीलाई मताधिकार, न्यायाधीशको पुनर्नियुक्ति लगायतका ५४ प्रस्ताव तयार पारेको छ।शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता, प्रदेश, स्थानीय तह, न्यायपालिका, संवैधानिक निकाय र विविध विषयमा आठ बुँदामा प्रस्ताव तयार गरी सरोकारवालासँग सुझाव संकलन भइरहेको छ। कार्यदलले आम नागरिक, राजनीतिक दल, विज्ञ र…

Logo