अंश विवादको पृष्ठभूमिमा पोखरामा एकल महिलाको विभत्स हत्या,भाञ्जा पक्राउ

पोखरा। पोखरामा एकल महिला सिर्जना पौडेल केसीको हत्या प्रकरणमा प्रहरीले उनका भाञ्जालाई पक्राउ गरेको छ । पारिवारिक कलह र अंशसम्बन्धी विवादका कारण हत्या भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । चैत २५ गते साँझ पृथ्वीचोकस्थित आफ्नो जुत्ता पसल बन्द गरेर घर फर्किने क्रममा शिवालय चोक हुँदै सभागृह चोकतर्फ जाँदै गरेकी सिर्जनामाथि अज्ञात समूहले खुकुरी प्रहार…

Logo