काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनले जग्गा सट्टापट्टा गर्न निवेदन १ सय १ कम्पनी सार्वजनिक गरेका छन्। सोमबार समाजिक सञ्जालमार्फत मेयर बालेनले नियमविपरीत बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर जग्गा सट्टापट्टा गर्न निर्णय गराउनेहरू खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेको बताउँदै जग्गा सट्टापट्टा गर्न निवेदन १ सय १ कम्पनी सार्वजनिक गरेका हुन्। उनले सबै…