प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाएका छन् । फाकफोकथुम, चुलाचुली, माङसेवुङ र माई नगरपालिका -६ सम्मको मतगणना सकिँदा एमालेका नेम्बाङले ११ हजार ६१९ मत पाएका छन् । साथै नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ७ हजार ६५९ मतसहित दोस्रो स्थानमा छन् । उनीहरुको मतान्तर ३ हजार ९६०…