अग्नीपीडितका लागि राहत र उद्धारका लागि जुट्न माओवादी केन्द्रको आह्वान

काठमाडौं । गर्मी र सुख्खापन बढेसँगै देशभर आगलागी र डढेलाका घटना बढेको भन्दै माओवादी केन्द्रले राहत र उद्धारका काममा जुट्न आह्वान गरेको छ। उपाध्यक्ष एवम् पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै अग्नीपीडितको राहत, उद्धार, उपचार र पुनस्र्थापनाका लागि जुट्न स्थानीय सरकार, पार्टीका नेता कार्यकर्ता र भ्रातृ संस्था तथा सर्वसाधारण नागरिकहरूलाई आह्वान गरेको हो। ‘गर्मी…

Logo