बझाङमा एमाले २ सय ८४ मतले पछाडि

काठमाडौं । बझाङ प्रदेश सभा १ को १ मा उपनिर्वाचनको मतगणना एमाले २ सय ८४ मतले पछि परेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेद्‍वार अभिषेकबहादुर सिंहले ८ हजार ९९७ मत पाएका छन्। यस्तै, दोस्रो स्थानमा रहेका एमाले उम्मेद्‍वार दमनबहादुर भण्डारीले ८ हजार ६९३ मत प्राप्त गरेका छन्। यस्तै, माओवादी केन्द्रका उम्मेद्‍वार जनक बुढाले ३ हजार…

Logo