इलाम–२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो अपडेटअनुसार फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मतगणना हुँदा कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता कायमै राखेका छन् । खड्काले एक हजार छ सय ४३ मत ल्याएका छन् भने एमाले उम्मेदवार सुहाङ नेम्वाङले एक हजार छ सय ३ मत ल्याएर पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका डकेन्द्रसिंह…