काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ। क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो। वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६० रन जोड्यो। वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचर सर्वाधिक ४३, कप्तान रोस्टन चेस २३ र गुडाकेश मोतीले…