वेस्ट इन्डिजले टस जितेर ब्याटिङ् रोज्यो

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपालसँगको दोस्रो खेलमा पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ रोजेको हो। नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको छ। लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले आज खेल्दैछन्। नेपाली टोली :रोहित कुमार पौडेल (कप्तान),…

Logo