भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। आइतबार र सोमबार सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। सर्वोच्चका न्यायाधीशद्धय टेकप्रसाद ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा गत सातादेखि भईरहेको सुनुवाईमा बैशाख १३ गतेका लागि पेशी तोकिएको छ। सोमबार टोपबहादुर रायमाझीसहित निलम्बित सचिव टेकनारायण पाण्डे, कांग्रेस नेता तथा पूर्व सांसद…

Logo