विदेशी राजालाई हाेइन, आफ्नै देशका राजालाई श्रीपेच र इज्जत देऊः राप्रपा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमणमा आउने भएपछि सरकारले दिएकाे सार्वजनिक बिदाकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कटाक्ष गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले संक्षिप्त प्रतिक्रिया दिँदै आफ्ना राजालाई पाखा लगाएर विदेशी राजालाई सम्मान गरेको टिप्पणी गरेका हुन्…

Logo