‘दलहरु जनताबाट अलग भए समाजवादको बेहाल हुन्छ’ -माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादको यात्रामा संविधान बाधक बने सच्याएर अघि बढ्न सक्नुपर्ने बताएका छन् । नेपाली विशेषताको समाजवाद विषयक राजधानीमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा माधव नेपालले जनजीविकाको सवालमा दलहरु गम्भीर भएमात्रै समाजवादको यात्रा सार्थक हुने बताएका हुन् । उनले भने, ‘मानव जातिको विकासको अवस्थाको परिकल्पना गर्ने साम्यवादले नै हो । त्यहाँ…

Logo