इंग्ल्याण्डविरुद्ध नेपालको १०० रन पूरा

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आज भइरहेको रोमाञ्चक भिडन्तमा बलियो प्रतिद्वन्द्वी इंग्ल्याण्ड विरुद्ध नेपालले आफ्नो १०० रन पूरा गरेको छ। मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको नेपालले १२ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै १०१ रन जोडेको हाे । नेपालले १२औं ओभरमा टिमको १०० रन पूरा गर्दै जितको आशा…

Logo