केन्द्रबिन्दुमा कमेडी क्याफे सुरु (भिडियो सहित)

काठमाडौं, २८ मंसिर । केन्द्रबिन्दु टिभीले निर्माण गरेको हाँस्य–ब्यङ्गय कार्यक्रम ‘कमेडी क्याफे’ को प्रशारण सुरु भएको छ । हाँस्य–ब्यङ्गयको क्षेत्रमा स्थापित हुँदै गरेका दुई कलाकार भरतमणी पौडेल र नव नविन खतिवडाले उक्त कार्यक्रममा प्रमुखको भूमिका निर्वाह गरेका छन् ।युट्यूव च्यानल केन्द्रबिन्दु टिभीमा हरेक साता प्रशारण हुने ‘कमेडी क्याफे’मा गोफ्ले मामा (नव नविन खतिवडा) र गोपाल…

Logo