इनर्जी बैंकिङ अन्योलमा : नेपालको विजुली किन्‍न भारतको आनाकानी

काठमाडौं,भारतको केन्द्रीय विद्युत् प्राधिकरणले आफ्नो वेबसाइटमा राखेको सीमापार विद्युत् आयात–निर्यात सम्बन्धी कार्यविधि (कन्डक्ट अफ बिजनेस रुल-सीबीआर) मा नेपालसँग इनर्जी बैंकिङ सम्बन्धी सहमति र सम्झौताबारे उल्लेख गरेको छैन ।छिट्टै लागू हुन लागेको उक्त कार्यविधिले गत माघ १० गते पोखरामा भएको दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा इनर्जी बैंकिङ सम्बन्धी भएको सहमति कार्यान्वयन नहुने आशंका उत्पन्न गराएको छ…

Logo