एशियाकै अग्रणी काभ्रेको सहकारी बिन्धवासिनी मार्फत ४० हजारलाई सेवा

प्रदीप के.सी.पनौती,विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. प्रगतिपथमा अगाडि बढ्दै गएको छ । काभ्रे जिल्लाका १३ वटा स्थानीयतह कार्यक्षेत्र रहेको विन्धवासिनी साकोसको सदस्य संख्या ३३ हजार ४ सय ४८, समुह संख्या १ हजार ५ सय ७७ बाट शेयर पुँजी २८ करोड ९ लाख ३६ हजार रहेको शनिबारको वार्षिक समीक्षा गोष्ठीमा जानकारी दिइएको हो ।संस्थाका…

Logo