काठमाडौं,एनआईसी एसिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने दोस्रो बन्दमुखी योजना एनआईसी एसिया ब्यालेन्सड फन्डको निष्कासन तथा बिक्री खुला भएको छ । यसको प्रतिएकाइ १० रुपैयाँ दरका १२ करोड ५० लाख एकाइमध्ये बीज पुँजीबापत न्यूनतम १५ प्रतिशत एकाइ कोष प्रबद्र्धक एनआईसी एसिया बैंक तथा योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम १०…