काठमाडौँ,सन् २०१८ मा ५६ देशका नागरिकले ३३ हिमालको आरोहण गरेका छन् । जसबाट सरकारलाई ५५ करोड ९ लाख ८९ हजार रुपैयाँ राजस्व आम्दानी भएको छ । जसमा १३ सय ९६ पुरुष १ सय ८९ महिलासहित कुल १५ सय ७९ ले सो समयमा ३३ हिमालको आरोहण गरेका हुन् ।६ हजार ५ सय माथिका हिमालको १४ सय…