काठमाडौं,मुलुकमा बर्सेनि कम्तीमा ७ देखि ८ खर्ब रुपैयाँ बराबरको कर छली हुने गरेको खुलासा भएको छ । जुन मुलुकको कुल बजेटको झन्डै आधा बजेटसरह हो । यसरी कर छली हुँदा सरकारले निर्धारण गरेको लक्ष्य अनुसारको राजस्वसमेत उठ्न सकेको छैन ।सरकारी कर्मचारी र व्यापारीको मिलेमतोमा त्यति ठूलो परिमाणको कर छली हुने गरेको खुलासा भएको हो ।…