काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अहिले अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरु निर्माण भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित शिक्षा बहस कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले अहिले अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरु निर्माण भएको भन्दै त्यसले शिक्षकको उत्साह अभिप्रेरणा पनि नजगाउने र विद्यालय शिक्षा पनि उभो नलाग्ने बताएका हुन् । उनले भने, ‘अहिले…