इन्लाइटनद्वारा आयोजित विशेष सूचना सत्र सम्पन्न, टेक्सास स्टेट युनिभर्सिटीमा विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था

काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयाेजना गरेकाे एक विशेष सूचना सत्र सफलतापूर्वक सम्पन्न गरेको छ। बागबजारस्थित इन्लाइटनको केन्द्रीय कार्यालयमा आयोजित उक्त कार्यक्रमको मुख्य उद्देश्य अमेरिकामा अध्ययनका अवसरहरू र विशेषगरी टेक्सास स्टेट युनिभर्सिटीमा उपलब्ध सुविधाहरू बारे विस्तृत जानकारी प्रदान गर्नु थियो। कार्यक्रममा आईईएलटीएस अध्ययन गरिरहेका…

Logo