काठमाडाैं । नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता अल्फाबिटा एजुकेशन कन्सल्टेन्सीले ‘युके युरोप एड्मिसन डे, २०२५’ आयोजना गरेको छ। विद्यार्थीहरूलाई युके तथा युरोपको उच्च शिक्षा र भिसा प्रक्रियाको बारेमा जानकारी दिन र उनीहरूको सपना साकार पार्न मद्दत गर्ने उद्देश्यका साथ ‘युके युरोप एड्मिसन डे, आयोजना गरेकाे हो। अल्फाबिटा कम्प्लेक्स नयाँ बानेश्वरस्थित केन्द्रीय भवनमै आयोजना भएको यस…