इन्लाइटनद्वारा विशेष सूचना सत्रको आयोजना, अमेरिकाको टेक्सास स्टेट युनिभर्सिटी सहभागी हुने

काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि विशेष सूचना सत्रको आयोजना गर्ने भएको छ । अमेरिकाको टेक्सास स्टेट युनिभर्सिटीको आधिकारिक भर्ना साझेदार देवयानी खरेकाे विशेष उपस्थितिमा आगामी शुक्रबार विशेष सूचना सत्र आयोजना गरिएकाे हाे । कार्यक्रममा खरेले विद्यार्थीहरुलाई अमेरिकामा अध्ययनको अवसर र टेक्सासमा उपलब्ध सुविधाबारे विस्तृत…

Logo