काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिले १६औं राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेका कार्ययोजनाहरू सार्वजनिक गरेको छ । सोमबार चैत्र २६ र २७ गते सम्पन्न १६औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले आगामी तीन वर्षसम्म गर्ने कार्ययोजनाहरु सार्वजनिक गरिएको हो । प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले आगामी तीन वर्षमा शिक्षा विकास, विस्तारमा लागि…