काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले 'स्टडी अब्रोड बुटक्याम्प ५.०' को आयोजना गर्ने भएको छ । विदेश जाने विद्यार्थीहरूलाई सहजीकरण गर्ने उद्देश्यका साथ इन्लाइटनले एक दिने उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो । इन्लाइटन इन्टरनेसनल एजुकेशनकी कार्यकारी निर्देशक सिता भट्टराईका अनुसार यही माघ २४ गते बागबजारस्थित इन्लाइटनको केन्द्रिय कार्यालयमा 'स्टडी अब्रोड बुटक्याम्प ५.०'…