नेपाललाई ‘शैक्षिक हब’ बनाउन सम्भावना र चुनौती के छन् ?

काठमाडौं । पछिल्लोसमय नेपाललाई शैक्षिक गन्तव्य बनाउने विषयको चर्चा चुलिएको छ । शिक्षाविद्हरुले समेत नेपाललाई शैक्षिक गन्तब्य बनाउन सम्भव छ भनिरहेका छन् । निजी शैक्षिक संस्थाका छाता संठगन प्याब्सन, एन प्याब्सन, हिसानका नेतृत्वकर्ताहरुले नेपाललाई शैक्षिक गन्तव्य बनाउने अभियानको नेतृत्व गर्न तयार छौं भनिरहेका छन् । साथै शैक्षिक परामर्श संघका छाता संगठनका नेतृत्वकर्ताहरुले पनि नेपालमा विदेशी…

Logo