केएमसी ललितपुरकाे कक्षा १२ मा अध्ययनरत विद्यार्थीको बिदाई

काठमाडौं । ललितपुरको बालकुमारीस्थित काठमाडौं मोडेल सेकेन्डरी विद्यालय (केएमसी) कक्षा १२मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरिएको छ। शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरिएको हो। बिदाई कार्यक्रममा विद्यालयमा वर्षभरी भएका विभिन्न प्रतियोगीताका उत्कृष्ट विद्यार्थीलाई पुरुस्कृत पनि गरिएको थियो। कार्यक्रमका विशेष अतिथि रहेका काठमाडौं मोडेल कलेजका प्रिन्सिपल सुरेन्द्र सुवेदीले कक्षा १२ अध्ययनरत…

Logo