इक्यान अध्यक्षमा दीपकराज भुसालः ‘जीरो टोलरेन्स’देखि ‘लिगल डिफेन्स’सम्मका योजना

काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यकालका लागि वर्तमान महासचिव दीपकराज भुसालले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै २६ बुँदे विस्तृत र रणनीतिक चुनावी एजेन्डा सार्वजनिक गरेका छन् । "दक्ष, अनुभवी र प्रतिबद्ध टिम" सहित चुनावी मैदानमा उत्रिएका भुसालले इक्यानलाई नयाँ उचाइमा पुर्‍याउने संकल्पका साथ संस्थागत सुदृढीकरण, सदस्यहरूको हकहित र व्यावसायिक सुरक्षालाई मुख्य…

Logo