काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आसन्न निर्वाचनका लागि गोविन्द खनालले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। हाल कार्यकारी सदस्य रहेका खनालले दीपकराज भुसाल नेतृत्वको प्यानलबाट सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। गतिशील र व्यवस्थित इक्यान बनाउन आर्थिक अनुशासन, पारदर्शिता र सदस्य हितलाई प्राथमिकतामा राख्दै निष्ठापूर्वक जिम्मेवारी निर्वाह गर्ने उनलेप्रतिबद्धता व्यक्त गरेका छन्। सह–कोषाध्यक्षको…