काठमाडौँ । पछिल्लो समय काठमाडौं थापाथलीमा रहेको द ब्रिटिश कलेजले आफ्ना विद्यार्थीलाई ‘दुबईमा इन्टर्नसिप’ प्रदान गरेको विषय विवादमा आएको छ । केही विद्यार्थी आक्रोशित बनेका छन् । उक्त घट्नापछि कलेज भवनमा तोडफोड मात्र भएको छैन् सामाजिक संजालमा विरोध पनि भइरहेको छ । तर क्याम्पस प्रशासनले उक्त घट्नालाई केही असम्बन्धित एवम इस्यू नबुझेका विद्यार्थीले तोडमोड गरेको,…