पूर्वाञ्चल विश्वविद्यालयका रिक्त डिन नियुक्त

मोरङ । पूर्वाञ्चल विश्वविद्यालयले रिक्त तीनवटा सङ्कायमा डिनको नियुक्त गरिएको छ । कला, शिक्षा, कानुन सङ्कायको डिनमा जनसङ्ख्या विकास केन्द्रका सहप्राध्यापक डा कोमलप्रसाद दुलाल नियुक्त भएका छन् । त्यसैगरी, विज्ञान तथा प्रविधि सङ्कायको डिनमा प्राडा पवनकुमार झा र इञ्जिनियरिङ सङ्कायको डिनमा प्राडा भोलानाथ शर्मा घिमिरे नियुक्त भएका हुन् । नवनियक्त तीनै जना डिनले आइतबार पदभार…

Logo