कान्तिपुर हिसान एडुफेयरकाे आठौं संस्करण बिहीवारदेखि

“आठौं कान्तिपुर हिसान एडुफेयर -२०२३” यही जेठ ३२ देखि असार ३ गतेसम्म हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, हिसान र कान्तिपुर पब्लिकेसन्स ग्रुपको संयुक्त आयोजनामा ‘उत्कृष्ट शिक्षा नेपाली’ भन्ने नाराका साथ हुने कान्तिपुर हिसान एडुफेयर प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुनेछ । नेपालमै संचालित शिक्षालयले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्यतथ्य र यथार्थ…

Logo