मुम्बई। कुनै समय अभिनेता अक्षय कुमारलाई बक्सअफिसको ‘ग्यारेन्टी कुमार’ भनिन्थ्यो। तर कोरोना महामारीपछि अक्षयका जति पनि फिल्म रिलिज भए, अधिकांश फिल्म फ्लप साबित भए। यतिमात्र होइन, उनको हालै रिलिज फिल्म ‘बडे मियाँ छोटे मियाँ’ प्रति बलिउडको निकै ठूलो आशा थियो, तर फिल्मले इदका बाबजुद पनि बक्सअफिसमा कुनै कमाल गर्न सकेन। जसकारण निर्माताहरुले घाटासँग सम्झौता गर्नुपर्यो।…