अनुभूति: उल्टो यात्रा

मेरो एसएलसी परीक्षाको रिजल्ट २०४५ को जेठ अन्तिमतिर भयो । रिजल्ट भएको समाचार रेडियो नेपालबाट सुनेँ तर पास फेल थाहा पाउने कुनै उपाय थिएन । पास हुने आत्मविस्वास भएपनि रिजल्ट नहेरी के भन्न सकिन्थ्यो र ! मनमा एकतमासको तुलबुल भइरह्यो । भोलिपल्टै म गोरखापत्रको खोजीमा निस्केँ । तीनचार कोस टाढाका हाईस्कुलसम्म पुगेँ । दशौँ दिनमा…

Logo