सन्तान हुँदाहुँदै वृद्धाश्रममा बाच्नुपरेकाहरुको कथा सार्वजनिक

काठमाडौँ  । साहित्यकार लक्ष्मण तिवारीको उपन्यास पाहुनाघर आज सार्वजनिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, समालोचक महेश पौडेल र उपन्यासकार जितेन्द्र रसिक र ईटर्नल प्रकाशन प्रालिका प्रवन्ध निर्देशक यमुना पराजुलीले संयुक्त रुपमा सार्वजिनक गरेका हुन् ।गोरखाका स्रष्टा तिवारीको उपन्यास पाहुना घरमा वर्तमान समयका छोरा छोरी आफ्ना बाबुआमा प्रति गैर्ह जिम्मेवार बन्दै…

Logo