अनुशासन उल्लंघन गर्ने सांसदलाई फिर्ता बोलाउने लामिछानेको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र अनुशासन उल्लंघन गर्ने सांसदहरूलाई फिर्ता बोलाउने चेतावनी दिएका छन्। उनले पार्टीका सांसदहरूको लागि आयोजित अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य दिँदै सांसदहरूले जिम्मेवारीसाथ र अनुशासनपूर्वक व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्। सभापति लामिछानेका अनुसार, पार्टी ठूलो र सरकार सञ्चालनमा रहेको अवस्थामा हरेक सांसदले आफ्नो भूमिका सर्तकतापूर्वक निभाउनु आवश्यक छ। पार्टीको…

Logo