पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो । स्काउटको जग्गा हिनामिना सम्बन्धी आरोप र भदौ २४ को घटनापछि उनको निवासमा आगजनी हुँदा ठूलो मात्रामा नेपाली तथा विदेशी मुद्रा भेटिएको विषयलाई आधार बनाएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ…

Logo