टिकटक नेपालमा भ्याट नतिर्ने विवादमा : सरकार र कर कार्यालय सक्रिय

काठमाडौं। डिजिटल सेवा बजारमा बहुराष्ट्रिय प्रविधि कम्पनी टिकटकले नेपालमा कारोबार गर्दा भ्याट तिर्न अस्वीकार गरेपछि कर अधिकारीहरू सक्रिय भएका छन्। ठुला करदाता कार्यालयका अनुसार, टिकटकले चालु आर्थिक वर्ष ०८२-८३ मा एक पैसा पनि भ्याट तिरेको छैन, जबकि विगतका दुई आर्थिक वर्ष ०८०-८१ र ०८१-८२ मा कुल एक करोड ३६ लाख रुपैयाँ भ्याट तिरेको थियो। टिकटकका…

Logo