काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारको कदमप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस घटनालाई “विधिको शासनमाथिको प्रश्न” भन्दै आलोचना गरेका छन्। उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा राज्य संयमित हुनुपर्नेमा सरकार आक्रामक बनेको देखिएको छ। भट्टराईले कुनै पनि घटनाको निष्पक्ष, न्यायिक र पारदर्शी…