धनकुटा कांग्रेसद्वारा एमालेमाथि आचारसंहिता उल्लंघनको आरोप

धनकुटा । नेकपा एमालेले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाएको छ । आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा मतादाताहरुलाई प्रभावित बनाउने धेयले नगद तथा सामग्री वितरण, साउण्ड सिस्टम र बाजागाजासहित गाडीमा पार्टीको झण्डा राखी प्रचार–प्रसार गर्ने जस्ता गतिविधि जारी राखेकोमा आपत्ति जनाएको हो । कांग्रेसले बुधवार एक विज्ञप्ती जारी गर्दै निर्वाचन आचारसंहिता…

Logo