काठमाडौंविगत १८ वर्षमा नेपालीको प्रतिव्यक्ति आय पाँच गुणा बढेर चालू आर्थिक वर्ष २०७५-७६ मा १०४७ अमेरिकी डलर पुग्ने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । आव २०५७-५८ मा नेपालीको प्रतिव्यक्ति आय २६० डलर थियो । गत आवमा १००५ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकोमा चालू आवमा १०४७ पुग्ने विभागले शुक्रबार प्रक्षेपण गरेको हो ।तर, राष्ट्रिय योजना…