१४ वर्षीय छोराद्वारा बुबाको हत्या

धनकुटामा एक १४ वर्षीय किशोरले आफ्नै बुवाको हत्या गरेका छन् ।शहीदभूमि गाउँपालिका ४ पिप्लेमा विज्ञान राईले ५५ वर्षीय बुवा इन्द्रबहादुर राईको हत्या गरेका हुन् । बेलुका साढे ७ बजे विवाद हुँदा उनले हत्या गरेको प्रहरी चौकी आँखीसल्लाले जनाएको छ ।विज्ञानलाई पक्राउ गरी शनिबार राति नै जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय…

Logo