लगनखेल-सातदोबाटो सडकमा डोजर चल्यो : १४ घर भत्किए

ललितपुरसातदोबाटो लगनखेल सडकमा डोजर चलेको छ । मुआब्जा लिएर पनि संरचना नहटाएपछि ललितपुर महानगरपालिकाले आइतबार डोजर चलाएको हो ।महानगरपालिकाको १५ नम्बर वडाले १४ घरमा डोजर चलाएको हो । १४ घरधनीले मुआब्जा लिएर पनि संरचना नहटाएपछि डोजर लगाउन बाध्य भएको वडाध्यक्ष सुदर्शन मिश्रले जानकारी दिए ।‘चार–पाँच वर्ष पहिला नै मुआब्जा लिए’, मिश्रले भने, ‘संरचना नहटाएपछि सडक…

Logo