हुम्लामा अज्ञात रोगबाट ८ जनाको मृत्यु

हुम्लाअज्ञात रोगका कारण हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका वडा नम्बर १ का ७० बर्षिया कुशुमा रीठाल र ६० बर्षिया सुरजीत खड्का, वडा नम्बर २ का ५५ बर्षिय रंगे कोली र ५ बर्षकी सुनकेसा सुनार, वडा नम्बर ३ का ७० बर्षिया अम्मकली मल्ल, ७५ बर्षिया बज्जीरे सुनार,…

Logo