काठमाडौंपछिल्लो समय चेक बाउन्सका घटना बढिरहेको तथ्यांकले देखाएको छ । विशेषगरी चेक काट्नेलाई कानुनी ज्ञान नभएका कारण चेक बाउन्सका घटना बढिरहेको उच्च अदालत पाटनले जनाएको छ । आफ्नो खातामा पैसा नभईकन चेक काट्दा साट्न जाँदा बैंकले त्यसलाई बाउन्स गर्छ । अर्थात् यस चेक काटिएको खातामा पैसा छैन, यो खाली चेक हो भनेर प्रमाणित गर्ने काम…