पर्वतमा ५ हजार लिटर अवैध घरेलु मदिरा नष्ट

पर्वत, २७, असोजसदरमुकाम र आसपासका क्षेत्रमा गाँजा फडानी र घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको प्रहरीले विहिबार ५ हजार लिटर अवैध घरेलु मदिरा र घरेलु मदिरा बनाउने कच्चा पर्दाथ नष्ट गरेको छ । प्रहरीले सदरमुकामसँगै डिमुवा, पातिचौर, वारीबेनी, मालढुंगा लगायतका क्षेत्रबाट संकलित घरेलु मदिरा नष्ट गरेको हो । अवैध रुपमा मदिरा उत्पादन गर्दै आएको दुई…

Logo