काठमाडौँ, २७ असोज । के तपाई जागिरको खोजीमा हुनुहुन्छ ? के तपाई प्राइभेट जागिरबाट दिक्क भएर सरकारी जागिरको खोजीमा हुनुहुन्छ ? उसो भए तपाइको लागि रोजगारीको अवसर आएको छ ।राष्ट्रिय बीमा कम्पनी लिमिटेड, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खुला प्रतियोगिताबाट कर्मचारी नियुक्त गर्न दरखास्त आव्हान गरेको छ । राष्ट्रिय बीमा कम्पनीले एक जना व्यवस्थापक,…